June 2024

Showing 10 of 33 Results

तिमी र म

टेकेन्द्र चेम्जोङ तिमीतिमी कुरिरहेकी हौलीदेउरालीको ढुङ्गा भएरबगिरहेकी हौली आँखाबाटतमोर र काबेलीहरू । तिमीबसिरहेकी हौलीपाखाहरूमा पैयुँ फुलाएर,आँगनभरि आरुका फूल सजाएरपर्खिरहेकी हौली हरेक याममा ।घामजून टिपेरपठाइरहेकी हौलीसम्झनाका कोसेलीहरू । मसुदूर क्षितिजमा हरेक […]