
केलाङ
उहिले उहिलेआदिम कालमामानव बस्तीकोपहिलो घरमाप्रेतात्माले दुःख दिएपछिधमिरा र काठे किराहरू लागेपछिफेदाङ्माहरूलेरातभरिच्याब्रुङ बजाएरमुन्धुम गाउँदैखाँबोका धमिरा र काठे किराहरू मारेघरबाट प्रेतात्मालाई भगाएत्यस रातसात डाँडापारिसम्मच्याब्रुङको आवाज घन्किरह्योच्याब्रुङ च्याङ् …….. च्याब्रुङ च्याङ् …….. अहिलेघरमा […]