Tangsing ॥ तङ्सिङ ॥ ᤋᤱᤛᤡᤱ ॥ Short Documentary Film ॥ Limbu Culture

तङ्सिङ लिम्बु समुदायभित्र गरिने एउटा विशेष कार्यक्रम अर्थात् अनुष्ठान हो । यो कुनैपनि व्यक्तिको देहान्तपछिको खाउमा अर्थात् शुध्दाइ सकेर लगतै गर्ने गरिन्छ । तङ्सिङ गर्ने विधीमा येबा र साम्बाको केहि अलक भएपनि मुन्धुम एउटै आउन जान्छ । यहाँ येबा र साम्बाको संयुक्त रुपले गरिएको छ ।

हार्दिक आभार

साम्बा: सहर नन्द योङ्हाङ

येबा: भानुभक्त माबो/प्रेम बहादुर केरुङ

मुन्धुम सहजीकरण: श्यामबाज माबो

Leave a Reply

Your email address will not be published. Required fields are marked *